कुन तहका कर्मचारीको तलब कति ?

१५ जेठ, काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवामा रहेकाहरूको तलब बढ्ने घोषणा गरेको छ । बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीहरुको आधारभूत तलब १० प्रतिशतले बढ्ने घोषणा गरेका हुन् । अर्थमन्त्री वाग्लेले बजेट भाषणमा …