पासपोर्ट छाप्नेबारे परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको टिमबीच सहमति

प्रधानमन्त्रीको सचिवालयका सदस्यले विभागका महानिर्देशकलाई 'मन्त्री र सचिव स्थायी नभएको' भन्दै जर्मन कम्पनीहरूसँगको ठेक्का तोड्न दबाब दिएपछि आफूहरू केही आत्तिएको उनले बताए।