सिल्क रोडदेखि डाइमन्ड डिस्ट्रिक्टसम्म: “विश्व बजार जित्ने अवसर हाम्रो हो”- समीर महर्जन

अमेरिकामा बसोबास गर्दै आएका सफल नेपाली व्यवसायी समीर महर्जन आज प्रवासमा नेपाली उद्यमशीलताको एक सशक्त उदाहरणका रूपमा चिनिन्छन् । न्युयोर्कको ज्याक्सन हाइटस्थित चर्चित गहना पसल क्विन्स डाइमन्ड एन्ड ज्वेलरीका सञ्चालक महर्जनले पत्नी सूर्य महर्जनसँग मिलेर व्यवसायलाई नेपाली मात्र नभई दक्षिण एसियाली समुदायबीच एक विश्वसनीय ब्रान्डका रूपमा स्थापित गरेका छन् । सन् २००८ मा स्थापना भएको […]