कुइयाङ (चीन)- चीनको कुइचोउ प्रान्त कुनै बेला चरम गरिबीसँग जुधिरहेको थियो । माओ त्सेतुङले चलाएको रेड आर्मी नेतृत्वको लङ मोर्चासँग सुरूमै जोडिएको यो प्रान्त अहिले डिजिटल अर्थतन्त्रमा शक्तिशाली बन्दैछ । कुनै समय चीनकै सबैभन्दा धेरै गरिब र भौगोलिक रूपमा पछाडि परेको प्रान्तमध्ये एक थियो कुइचोउ। तर अहिले द्रुत पूर्वाधार विकास, गरिबी निवारण, डिजिटल अर्थतन्त्र, पर्यावरण […]