विशेष महाधिवेशनबाट हामी सच्चिन्छौँ, बदलिन्छौँ भन्न सक्नुपर्छ : गगन थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको दोस्रो दिन सोमबार बन्दसत्रमा समसामयिक राजनीति प्रस्ताव पेस गरेका छन्। महामन्त्री थापाले आफ्नो राजनीतिक प्रस्तावमा विशेष महाधिवेशन कांग्रेस बदल्नका लागि र बदलिएको कांग्रेसमार्फत देश बदल्नको लागि भएको उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘यस विशेष महाधिवेशनबाट हामीले सन्देश दिनुपर्नेछ- हामी सच्चिन्छौँ, हामी बदलिन्छौँ र हामी सक्छौँ।’ थापाले […]