गगन थापाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

नेपाली कांग्रेसको नवगठित केन्द्रीय कार्यसमितिको बैठक शनिबार बस्ने भएको छ।