साम्बाको ह्याट्रिक, नेपाल ३-३ उज्बेकिस्तान

एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले खेलमा पुनरागमन गरेको छ।