वेस्ट ह्याममाथि फराकिलो जित निकाल्दै लिभरपुल पाँचौं स्थानमा उक्लियो

१६ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५–२ ले पराजित गर्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । यो जितसँगै लिभरपुलले चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ …