भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

१९ फागुन, भक्तपुर । भक्तपुरबाट हतियारसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका–९ घर भई हाल सूर्यविनायक नगरपालिका–८ भुम्डोलमा बसोबास गर्दै आएका ३१ वर्षीय आयन सेढाईं रहेका छन् । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट …