काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान गर्न काठमाडाैं उपत्यकाबाट गाउँ जानेको संख्या बढेको छ । पछिल्लो एक हप्तामा साढे ३ लाख ५० जना उपत्यकाबाटबाट बाहिरिएका हुन् । बिहीबार हुने मतदान, सार्वजनिक बिदा तथा होली पर्वका कारण अधिकांह मानिसहरु उपत्यकाबाटबाट बाहिरिएसँगै काठमाडाैंमा हाल चहलपहल केही कम भएको छ । काठमाडाैं […]