भारतीय प्रधानमन्त्री र इरानी राष्ट्रपतिबीच कुराकानी

२९ फागुन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानका राष्ट्रपति मसुद पेजेश्कियानसँग टेलिफोन कुराकानी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् इरानका राष्ट्रपति मसुदसँग भएको कुराकानीकाबारेमा जानकारी दिएका छन् । प्रधानमन्त्री मोदीले एक्समा लेखेका छन्, ‘क्षेत्र (मध्य पूर्व) …