प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा रोक लगाउने सरकारको निर्णय (विज्ञप्तिसहित)

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स सञ्चालनमा रोक लगाएको छ । शिक्षामन्त्री सस्मित पोखरेलले आगामी वैशाख १ गतेदेखि यस्ता कक्षाहरू पूर्ण रुपमा बन्द गर्ने निर्णय गर्नुभएको हो । विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्सको नाममा विभिन्न संस्थाहरूले […]