काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय समिति निर्वाचनको मतदान बुधबार राति साढे १० बजेदेखि सुरु हुने भएको छ। यसअघि राति १० बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि प्राविधिक तथा व्यवस्थापकीय तयारीका कारण समय आधा घण्टा पछि सारिएको जनाइएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको सूचनाअनुसार मतदान प्रक्रिया बुधबार राति […]