अभिनेत्री केकी अधिकारीले भनिन्- यस्तो सस्तो स्टन्टले देश बन्दैन्
२९ असार, काठमाडौं । अभिनेत्री केकी अधिकारीले सरकारको शैलीमा असन्तुष्टि जनाएकी छन् । सोमबार साँझ फेसबुकमा ‘स्टन्टले देश बन्दैन’ भन्दै उनले असन्तुष्टि जनाएकी हुन् ।
‘स्टन्टले देश बन्दैन । हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो …