त्रिदेशीय जलवायु संयन्त्र बनाउन प्रधानमन्त्रीको प्रस्ताव, विज्ञ भन्छन्- अझै बृहत् पारौं

९ असोज, काठमाडौं । जनधनको ठूलो क्षति पुर्‍याएको रसुवा बाढीको ठीक एक महिनापछि प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्र संघको ८१औं महासभालाई सम्बोधन गरे । उनले महासभामा हिमपहिरोपछि आएको बाढीले निम्त्याएको विपद्बाट माथि उठ्न नेपाललाई विश्वबाट अनुदानमा …