ओलीको निर्देशन : ‘धक्का खाए पनि दुई तिहाइको लक्ष्यमा पुग्न सकिन्छ, अहम् त्यागेर पार्टीको उद्देश्यमा केन्द्रित हुनुस्’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले भोगेका राजनीतिक धक्काहरूलाई सामान्य रूपमा लिँदै पुनरागमनको संकल्प गरेका छन् ।  शुक्रवार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा नवनियुक्त केन्द्रिय कमिटीका सदस्यहरूलाई शपथ ग्रहण गराउँदै उनले सानातिना कुरा र अहम् त्यागेर पार्टीको महान् उद्देश्यमा केन्द्रित हुन निर्देशन दिएका हुन्।  कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले […]