‘पूर्वप्रधानन्यायाधीश वा विज्ञ राखेर संविधानमा के के सुधार गर्नुपर्छ भनेर आयोग बनाउन सकिन्छ’

केदारभक्त माथेमा सशक्त नागरिक हस्ती हुन्। चार दशकदेखि देशको सार्वजनिक शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि सक्रिय छन्। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति तथा जापानका लागि पूर्वराजदूतसमेत रहिसकेका माथेमा देशमा व्याप्त विसंगति, कुशासन र भष्ट्राचारविरुद्ध खरो बोल्छन्। त्यसैले पछिल्लो समयको जेन-जीको आन्दोलनलाई पनि उनी कुशासनविरुद्धको उपज ठान्छन्। अहिलेको सरकारको मुख्य कार्यभार चुनाव गराउने र नयाँ संसद्का लागि […]