अहिले देश बनाउने बेला हो, सडक आन्दोलन गर्ने होइन : धमला

काठमाडौं । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले पुराना राजनीतिक दलहरूलाई अहिल्यै सडक आन्दोलनमा नउत्रन र देशमा सुशासन एवं विकासका लागि एकजुट हुन आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले लोकतन्त्रमा प्रश्न सोध्ने अधिकार नागरिकको हुने र त्यसको जिम्मेवार उत्तर नेताहरूले दिनुपर्ने बताए । “पुराना दलहरू नेपाली कांग्रेस, एमाले, […]