कोपमा मन्त्री चौधरीसँगै टर्की पुगे रास्वपाका नेतादेखि सचिवालयका असम्बन्धित सदस्यसम्म
यसपटकको कोपमा मन्त्रीका सल्लाहकारले नेपालको तर्फबाट लामो समयसम्म अन्तर्राष्ट्रिय नेगोसिएसनमा भाग लिएका र महत्त्वपूर्ण अनुभव हासिल गरेका व्यक्तिको समेत अपमान गरेका छन् ।