जेनजी आन्दोलनमा पूर्वएसपीको घरमा लुटपाट गर्ने समातिए

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका पूर्वएसपी कमलेन्द्र कर्णको घरमा लुटपाट गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–३ जामुने घर भएका ३४ वर्षीय रन्जेन्द्र महत छन् । …