काठमाडौँ । टर्किएको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) मा नेपालबाट सहभागी प्रतिनिधिको छनोट, जिम्मेवारी र भ्रमण खर्चबारे प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले सम्मेलनमा गएकाहरूलाई आफ्नो भ्रमण सरकारी खर्चमा भएको हो वा होइन भन्ने सार्वजनिक गर्न आग्रह गरेका छन् । कार्कीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जानेहरूले आफू […]