एमालेद्वारा महेश बस्नेतको नेतृत्वमा ‘युथ भोलेन्टियर फोर्स’ घोषणा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ‘युथ भोलेन्टियर फोर्स’ गठनको घोषणा गरेको छ। भक्तपुरको गुण्डुमा आयोजित विशेष भेलामा अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा फोर्स गठन गरिएको हो। भेलामा एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको संयोजकत्वमा नौ सदस्यीय समिति घोषणा गरिएको छ। यो निर्णय शनिबार बसेको एमाले सचिवालय बैठकको निर्णयअनुसार आजै कार्यान्वयन गरिएको हो। जनसङ्गठन समन्वय संयन्त्रका […]