वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २९औँ वार्षिकोत्सवमा पुगे ऊर्जामन्त्री घिसिङ

काठमाडौं– उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा आयोजित वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको २९ औँ वार्षिक समारोहमा ऊर्जामन्त्री कुलमान घिसिङ सहभागी भएका छन् ।  मंगलबार आयोजित उक्त कार्यक्रममा घिसिङलगायत अन्य मानिसहरु पनि पुगेका छन् ।  तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी