काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको खेल हेर्न समर्थक त्रिवि क्रिकेट मैदान पुगेका छन् । एलिमिनेटर खेलमा जवाफी ब्याटिङ गरिरहेको काठमाण्डुले २०५ रनको लक्ष्य पछ्याइरहेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी