च्याम्पियन्स लिग : म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । म्यानचेस्टर युनाइटेडले पिएसजीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ३१ औं मिनेटमा सुरुवाती गोल गर्दै म्यानचेस्टरलाई मेल्भिन मलार्डले अग्रता दिलाएकी थिइन् । पहिलो हाफको अतिरिक्त समयमा पिएसजीका लागि अल्गा कार्मोनाले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काइन् । दोस्रो हाफको […]