ओटिटीमा पनि रिलिज नहुने भयो 'भूल चुक माफ'

भारतको बम्बे उच्च अदालतले राजकुमार राव र वामिका गब्बीको फिल्म 'भूल चुक माफ' लाई ओटिटी रिलिजमा रोक लगाएको छ।