च्यासलमा एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्नेगरी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउनुभएको हो । बैठकमा पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल हुने जनाईएको छ । सचिवालय बैठकमा यही मङ्सिर ६ गते काठमाडौँमा गर्ने प्रदर्शनका बारेमा समेत छलफल हुने बुझिएको छ । नेकपा […]