ट्रम्प शैलीको आप्रवासी भिसामा प्रतिबन्ध लगाउँदै बेलायती सरकार, सोमबार घोषणा गर्ने तयारी

बेलायतले गैर कानुनी रूपमा युके प्रवेश गर्ने आप्रवासीलाई फिर्ता लिन अस्वीकार गर्ने देशहरूमाथि कडा कदम चाल्दै भिसा प्रतिबन्ध लगाउने तयारी गरेको छ। बेलायती गृहमन्त्री शबाना महमूदले सोमबार आप्रवासन प्रणालीमा व्यापक सुधार घोषणा गर्दै आश्रय प्रक्रियामा उल्लेखनीय परिवर्तनको घोषणा गर्नेछिन्।  नयाँ प्रावधानअनुसार अब शरणार्थीको दर्जा अस्थायी हुनेछ भने स्थायी बसोबासका लागि आवेदन दिन शरणार्थीहरूले २० वर्ष […]