हरर फिल्म 'ब्लेस्ड बी द इभिल' बाट हलिउडमा डेब्यू गर्दै कंगना

बलिउड अभिनेत्री कंगना रनावतले हलिउडमा डेब्यू गर्ने भएकी छन्।