एमालेले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्चमा रिट लैजाने, बर्तौला र बराललाई जिम्मा

२ मंसिर, काठमाडौं । एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै  सर्वोच्च अदालतमा कानुनी उपचार खोज्ने भएको छ । विघटित प्रतिनिधि सभाको एमाले संसदीय दलको तर्फबाटै सर्वोच्चमा रिट दर्ता गर्ने निर्णय पार्टीले गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक …