विदेश उड्ने तयारीमा थिए जेनजी शहीद अभिषेक

‘पछि फेरि केही समयपछि अभिषेकले फोन गरेर मलाई भने, पैसा दिने मान्छे पनि आन्दोलनमा गएको रहेछ, म त्यो मान्छे पनि खोजेर आउँछु, आन्दोलन पनि हेरेर आउँछु भनेर भनेको कुरा नै हामीबीचको अन्तिम कुराकानी बन्यो ।’