मुकुलको दाबी : रास्वपा राष्ट्रिय दल बन्दैन, बालेनले दल खोले समीकरण पूर्ण रूपमा बद्लिन्छ

ढकालले पार्टीभित्र वैचारिक स्पष्टता, संगठन संरचनाको नविकरण र जनविश्वास आर्जन गर्ने कदमको अभावमा रास्वपाको अवस्था भयावह बन्ने चेतावनी दिए।