ललितपुर– ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई ‘ललितपुर महानगर गौरव पुरस्कार’ प्रदान गरिएको छ। महानगरपालिकाको पुल्चोकस्थित प्राङ्गणमा पौष २ गते आयोजित विशेष समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले गणलाई उक्त पुरस्कार प्रदान गरेका छन् । विपद् व्यवस्थापन तथा उद्धार कार्यमा गणले पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप ललितपुर […]