नेपाली भाषाको शुद्धताको बारेमा लामो समयदेखि विवाद हुँदै आएको छ। कुन शुद्ध र कुन शब्द अशुद्ध भन्ने बारेमा भाषा विज्ञबीच नै तालमेल छैन। आ–आफ्नै हिसाबले शब्दको प्रयोग गर्दा एकले अर्कोको शब्द अशुद्ध भनेर आरोपप्रत्यारोपमा रमाएका छन्। पाठ्यपुस्तकदेखि पुस्तक, आमसञ्चारका भाषासमेत ध्वस्त छन्। अरु त अरु शुद्ध भाषाका गाइडलाइन मानिने शब्दकोषसमेत बरमझियाका पेडाजस्ता छन्। असली बुढाको […]