‘नार्सिसिस्ट’ ऐंठनले अनिंदो शालिक !

प्रोलगः हिजो राती सपनीमा कवि ल्याङ्सटन ह्युजले एउटा निर्मम कथा सुनाए: अहंकार र दम्भको माटोले बनेको एउटा महामहिम शालिकको कथा शालिक, शालिक बन्नु अघि उसले मच्चाएको नरसंघारको कथा उसले मासेको एउटा सिंगो पुस्ताको महाकथा र, उसैले रचेको बर्बरताको मृत्यु–आख्यान । फ्ल्यासब्याक: हुन त त्यही शालिक हो …