पुस २६ गते विशेष महाधिवेशन बोलाउने तयारीमा गगन र विश्वप्रकाश

नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशन बोलाउने तयारी भएको छ।