भोट माग्नेलाई १३ प्रश्न

यतिखेर चारैतिर भय छ। दक्षिणबाट प्रदूषित हावासँगै हिन्दु अतिवाद आउने भय छ। भारतका ‘हिन्दु-शक्ति’बाट प्रशिक्षित केही पुरोहित र नेताहरू परिचालित छन्, जो निरन्तर धर्मनिरपेक्षतामा प्रहार गरिरहेका छन्। पहाडिया राष्ट्रवादका कारण संघीयता संकटमा पर्ने भय पनि छ। मिलेका नयाँ दलहरू मुद्दा र विचारका आधारमा एक ठाउँमा आएका हुन् कि पुराना दलहरूलाई ‘देखाइदिने’ प्रतिशोध अहम् हो? यी […]