सागर न्याैपाने, स्याङ्जा। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जामा २४ उमेदवारले प्रतिष्पर्धा गर्ने भएका छन् । मनोनयन दर्ता गरेका मध्य चार जनाले उम्मेदवारी फिर्ता लिएपछि २४ जनाको उम्मेदवारी कायम भएको हो । सुरुमा छ जना स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी परेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं. १ मा नेपाली […]