अमेरिकी गृह मन्त्रालयलाई दिने बजेट सिनेटमा रोकिएपछि डेमोक्र्याटले भने ‘खाली चेकमा समर्थन गर्दैनौँ’

अमेरिकी गृह मन्त्रालय अर्थात् डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) लाई बजेट उपलब्ध गराउने विधेयक अघि बढाउन सिनेट असफल भएको छ। प्रक्रियागत मतदानमा आवश्यक मत सङ्ख्या नपुगेपछि यो विधेयक पारित हुन नसकेको हो। शनिबार मध्यरातको अन्तिम समयसीमा अघि नै यो प्रक्रिया रोकिएको छ। डेमोक्र्याटहरूको आप्रवासन एजेन्टहरूमाथि नयाँ प्रतिबन्ध लगाउने मागको विवादका कारण यो विधेयक अघि बढ्न […]