चितवनमा जनजीवन सामान्य बन्दै

तोडफोड, आगजनी भएका कार्यालयको सरसफाइ कार्यालयकै कर्मचारीबाट गराउने र कार्यालयका कर्मचारीले सम्भव नहुने प्रकृतिका सरसफाइका लागि थप जनशक्ति व्यवस्थापन गर्न जिल्ला प्रहरी कार्यालयसँग समन्वय गर्ने, नेपाल विद्युत् प्राधिकरणले जलेका मिटर तत्काल जडान गर्ने, खानेपानी कार्यालयले खानेपानी आपूर्तिको सुनिश्चित गर्न निर्देशन दिइएको छ।