नेविसंघलाई नेपालको इतिहासबाटै अलग राखिए इतिहास अधुरो र अपुरो हुनेछ: महामन्त्री घिमिरे

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाल विद्यार्थी संघ (नेविसंघ) को ऐतिहासिक योगदानलाई कसैले पनि राेक्न नसक्ने बताउनुभएको छ । नेविसंघले आइतबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । पार्टी कार्यालय सानेपामा महामन्त्री घिमिरेले नेविसंघलाई नेपालको इतिहासबाटै अलग राखिदिने हो भने नेपालको इतिहास नै अधुरो र अपुरो हुने बताउनुभयाे । यसको ऐतिहासिक […]