सर्लाही-१ मा यस पटक रोचक प्रतिष्पर्धा हुँदै (भिडियाे रिपाेर्ट)

सर्लाही । सर्लाहीको निर्वाचन क्षेत्र-१ मा राजनीतिक दलहरुबीच यस पटक रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ । तीन जना पूर्व सांसदहरुसहित २८ जना उम्मेदवार चुनावी मैदानमा रहेको यस क्षेत्रको प्रतिष्पर्धा मतदानको दिन जति नजिकिंएकाे छ । त्यति नै रोचक पनि बनिरहेकाे हाे । सर्लाही-१ मा यस पटक नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी […]