काठमाडाैं । रङहरूको पर्व होली मंगलबार तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाईंदैछ । काठमाडाैं उपत्यकासहित हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा होली अर्थात फागु पर्व मनाउने प्गरचलन रहेकाे हाे । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायत तराईका जिल्लामा […]