पराजितपछि डा. महतको प्रतिक्रियाः स्थापित दलप्रतिको असन्तुष्टि र भदौ २३ गतेको घटनाको प्रभाव

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महत प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन्। उनी नुवाकोट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम तिमिल्सिनासँग पराजित भएका हुन्।आइतबार बेलुकी सार्वजनिक अन्तिम मतपरिणाम अनुसार तिमिल्सिनाले २२ हजार ६ सय ९ मत प्राप्त गरी निर्वाचित हुँदा पूर्व अर्थमन्त्रीसमेत रहेका महतले १८ हजार ५ सय […]