काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता गराएको पुरक रिट उच्च अदालत पाटनले खारेज गरिदिएको छ । पाठकले बस्नेतविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । तर उक्त मुद्दा नचलाउने निर्णय जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले गरेको थियो । त्यसपछि शोभाले मूल रिटसँगै पुरक निवेदन पनि उच्च अदालतमा दिएकी थिइन् […]