बीमा-ब्रोकर-व्यापारी गठजोड: कसरी आयो अर्बौंको ‘खेल’मा लहरो तान्दा पहरो आउने अवस्था ?

पब्लिक लिमिटेड कम्पनीहरूको अर्बौं रुपैयाँ प्रयोग गरेर व्यक्तिगत नाममा सेयर खरिद गरिएको प्रकरणले नेपालको वित्तीय प्रणालीभित्रको जटिल नेटवर्क र कमजोर नियमनलाई एकैसाथ उजागर गरेको छ। प्रारम्भिक रूपमा व्यवसायी दीपक भट्टलाई केन्द्रमा राखेर अघि बढाइएको अनुसन्धान अहिले ‘मल्टी लेयर’मा फैलिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतले बतायो। अनुसन्धान अहिले बीमा कम्पनी, ब्रोकर, लगानीकर्ता र व्यापारी घरानाबीचको अन्तरसम्बन्धमाथि […]