प्रधानमन्त्री कप २०२६ मा यामाहा ‘पावर्ड बाई’ प्रायोजक

नेपालमा क्रिकेटप्रतिको बढ्दो आकर्षणबीच यामाहाले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२६ को “पावर्ड बाई” प्रायोजकको रूपमा सहभागिता जनाएको छ। यस सहकार्यले नेपाली क्रिकेटमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ। एक महिनासम्म सञ्चालन हुने यो प्रतिष्ठित प्रतियोगिता नेपाल क्रिकेट संघ (CAN) द्वारा आयोजना गरिन्छ। प्रतियोगितामा सातवटै प्रदेशका टोलीसँगै नेपाल पुलिस, नेपाल आर्मी र एपीएफ क्लब […]