सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय

सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।