‘सहायताभन्दा व्यापार’ घोषणापत्र : किन विश्वलाई दबाब दिँदैछ अमेरिका ?

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले विश्वभरका देशहरूलाई ‘सहायताभन्दा व्यापार’सम्बन्धी संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न तीव्र कूटनीतिक दबाब दिएको खुलासा भएको छ। अमेरिकाले दशकौँदेखि निर्वाह गर्दै आएको मानवीय सहायता–केन्द्रित भूमिकालाई क्रमशः पन्छाउँदै अब वैदेशिक सहायताको सट्टा व्यापार र लगानीलाई प्राथमिकता दिने रणनीति अघि बढाएको हो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत बुधबार सबै अमेरिकी दूतावास र कन्सुलर कार्यालयहरूलाई […]