नयाँ सार्वजनिक सवारी दर्तामा रोक, विद्युतीय गाडी पनि दर्ता नहुने

बढ्दो वायु प्रदूषण, ट्राफिक जाम तथा सार्वजनिक यातायात व्यवस्थापनमा देखिएको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक लगाएको छ । यातायात व्यवस्था विभागले बिहीबार सातै प्रदेशका सम्बन्धित मन्त्रालय तथा सबै स्थानीय तहलाई परिपत्र गर्दै विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनसमेतको नयाँ दर्ता तत्कालका लागि रोक्न निर्देशन दिएको हो । विभागका अनुसार सार्वजनिक […]